अरुउत्पादनहरु

novaPDF वास्तबमै एउटा शक्तिशाली पिडिएफ निर्माणकर्ता हो। यसलाई तपाईं नेटवर्क प्रिन्टरको रुपमा या टर्मिनल सर्विसमा वा रिमोट डेस्कटप कनेक्सनद्धारा, पिडिएफ लिंकको रुपमा पहिचान गर्न, पिडिएफ वाटरमार्क थप्न अनि इमेल लगायत कैयौं अरु कामहरुको लागि प्रयोग गर्न सक्नुहुन्छ।

novaPDF SDK एउटा टूल हो जसलाई सफ्टवेयर बिकासकर्ताहरुले उनीहरुको एप्लिकेसनमा पिडिएफ फाइल सृजना गर्ने खुबी समेट्नको लागि प्रयोग गर्न सक्छन।

Backup4allएउटा उपयोगी टूल हो जसलाई तपाईं आफ्ना महत्वपूर्ण कागजातहरुलाई सजिलोसंग सुरक्षित गर्न प्रयोग गर्न सक्नुहुन्छ।

उपलब्ध भाषा

English | Arabic | Bulgarian | Chinese Simplified | Chinese Traditional
Czech | Dutch | Finnish | French | German
Greek | Hungarian | Italian | Japanese | Korean
Polish | Portuguese - Brazilian | Portuguese - Portugal | Romanian | Russian
Serbian | Slovenian | Spanish | Swedish | Turkish
Ukrainian | Vietnamese | Macedonian | Norwegian | [...]
RSS मार्फत अपडेटहरु प्राप्त गर्नुहोस।

इमेलद्धारा doPDF को बारेमा खबरहरु प्राप्त गर्नुहोस।

सम्मानहरु& उल्लेख गर्नुहोस

दिनको साइट-आकर्षण
निशुल्क रुपमा जुनसुकै कागजातहरु पिडिएफमा कसरी छाप्ने
Betanews Editor Pick
दिनको साइट-आकर्षण
Softpedia Pick Award

"I have been looking for software to convert Word documents to PDF format and have tried several which have been very unsatisfactory. I have just downloaded yours and ....... it is very very good. Simple. No-nonsense. Works perfectly and instantly. I am very impressed. Thank you. Stephen B."

डाउनलोड doPDF

निशुल्क PDF निर्माण गर्नुहोस।
doPDF डाउनलोड गर्नुहोस।
4.04 MB | 7.3.391 | 10-May-2013

अहिले नै doPDF डाउनलोड गर्नुहोस!

doPDF व्यक्तिगत एबंम व्यापारिक दुवै प्रयोजनको लागि निशुल्क रुपमा उपलब्ध, पिडिएफ फाइल बनाउने सफ्टवेयर हो र यसको प्रयोग गरेर माइक्रोसफ्ट एक्सेल, वर्ड, पावरपोइन्ट वा इमेल र वेबसाइटहरु जस्ता कागजातहरुलाई पनि पिडिएफ फाइलहरुमा परिबर्तन गर्न सक्नुहुन्छ। माथि 14,000,000 डाउनलोड गर्नुहोस !

डाउनलोड गर्नुहोस। प्रतिबिम्ब

doPDF डाउनलोड गर्न तपाईं तलका लिंकहरु मध्य कुनै एक प्रयोग गर्न सक्नुहुन्छ:

doPDF डाउनलोड गर्नुहोस Filemirrors
Snapfiles Majorgeeks
Free download from PC World free download from V3.co.uk

नविनतम समाचार

तलको विजेट प्रयोग गरेर doPDF बारेको नविनतम खबरहरु पढ्नुहोस् (ट्विटर खाता):

अघिल्लो संस्करण

हामी तपाईंलाई doPDF पिडिएफको नविनतम संस्करण प्रयोग गर्न सुझाउंछौँ तथापी कुनै कारणबस तपाईं अघिल्ला संस्करणहरु मध्य कुनै एक प्रयोग गर्न चाहानुहुन्छ भने, यहाँ पाउन सक्नुहुन्छ: