अरुउत्पादनहरु
novaPDF वास्तबमै एउटा शक्तिशाली पिडिएफ निर्माणकर्ता हो। यसलाई तपाईं नेटवर्क प्रिन्टरको रुपमा या टर्मिनल सर्विसमा वा रिमोट डेस्कटप कनेक्सनद्धारा, पिडिएफ लिंकको रुपमा पहिचान गर्न, पिडिएफ वाटरमार्क थप्न अनि इमेल लगायत कैयौं अरु कामहरुको लागि प्रयोग गर्न सक्नुहुन्छ।
novaPDF SDK एउटा टूल हो जसलाई सफ्टवेयर बिकासकर्ताहरुले उनीहरुको एप्लिकेसनमा पिडिएफ फाइल सृजना गर्ने खुबी समेट्नको लागि प्रयोग गर्न सक्छन।
Backup4allएउटा उपयोगी टूल हो जसलाई तपाईं आफ्ना महत्वपूर्ण कागजातहरुलाई सजिलोसंग सुरक्षित गर्न प्रयोग गर्न सक्नुहुन्छ।
उपलब्ध भाषा
सम्मानहरु& उल्लेख गर्नुहोस
"I have been looking for software to convert Word documents to PDF format and have tried several which have been very unsatisfactory. I have just downloaded yours and ....... it is very very good. Simple. No-nonsense. Works perfectly and instantly. I am very impressed. Thank you. Stephen B."
प्रबर्द्धनdoPDF
हाम्रो चर्चा फैलाउन मद्धत गर्नुहोस।doPDF मन पर्छ भने, यसको प्रबर्द्धनमा हामीलाई सघाउनुहोस।
सबैभन्दा उत्तम त तपाईंले doPDF किन मन पराउनु भयो र यसले तपाईंलाई कसरी मद्धत गर्छ भनेर भन्नु नै हुन्छ। तपाईं doPDF को लागि आफ्ना रिभ्युहरु Download.com वा Tucows.com मा पोस्ट गर्न सक्नुहुन्छ अनि PC World वा PC Magazine जस्ता जर्नलहरुमा इमेल गरेर वा doPDF को बारे आफ्ना साथीहरुलाई इमेल पनि गर्नसक्नु हुन्छ। www.doPDF.com लाई आफ्नो मनपर्ने सूचिमा समाबेश गरेर पनि हामीलाई मद्धत गर्न सक्क्नुहुन्छ:
हामीलाई जोड्नुहोस
यदि आफ्नो वेब साइट वा ब्लग छ भने त्यसमा doPDF वेब साइटलाई लिंक दिन, तपाईं तलको ब्यानर प्रयोग गर्न सक्नुहुन्छ:
नियमित लिंक:
PDF Creator
Banner 468x60:

Banner 431x80:

Banner 148x116:

Banner 80x15:

मूल्यांकनहरुलेख्नुहोस
तलका जस्तै वा अन्य प्रचलित वेबसाइटहरुमा तपाईंले doPDF को बारे आफ्नो प्रतिक्रिया तथा रेटिंग पठाएर र अरु व्यक्तिहरुलाई doPDF डाउनलोड गर्न मनाएर हामीलाई मद्धत गर्न सक्नु हुन्छ:
सम्पादकलाईचिट्ठी
कम्प्युटर सम्बन्धि पत्रिकाहरुमा तपाईं doPDF को बारेमा, यसले किन र कसरी यसले मद्धत गर्छ भनेर आफ्नो धारणा इमेल गर्न सक्नुहुन्छ:
- इमेलPC World सम्पादकलाई pcwletters@pcworld.com
- इमेलPC Magazine सम्पादकलाई pcmag@ziffdavis.com
- इमेलCNET Reviews सम्पादकलाई यो फारम
समाजिकबुकमार्किंग
यदि तपाईं आफ्नो बुकमार्क अनलाइन राख्न र त्यसलाई बाड्न वेब सेवाहरु प्रयोग गरि रहनु भएको छ भने www.doPDF.com लाई तपाईंको बुकमार्क सूचिमा समाबेश गर्न सक्नुहुन्छ।
खाली तलका बुकमार्क बटन माथि आफ्नो माउस घुमाउनुहोस अनि तपाईंले प्रयोग गर्नु भएको सेवाको आइकन माथि क्लिक गर्नुहोस अनि तपाईंलाई एउटा बाह्य पृष्ठमा निर्देशित गरिनेछ जहाँ तपाईं लग इन गर्न सक्नुहुन्छ अनि हाम्रो वेब साइटलाई तपाईंको अनलाइन बुकमार्क्समा थप्न सक्नुहुन्छ:
साथीलाईभन्नुहोस
तपाईं आफ्ना साथीहरुलाई इमेल मार्फत पनि doPDF सुझाउन सक्नु हुन्छ।
तल तपाईंले इमेलमा के लेख्न सक्नुहुन्छ भनेर उदाहरण दिईएको छ। (यसलाई कपी गर्नुहोस अनि इमेलमा टाँस (पेस्ट) गर्नुहोस!):

Choose language
Հայերէն
عربي
Български
Português (do Brasil)
中文 (简体)
Čeština
Deutsch
Dansk
Ελληνικά
Español
Suomi
Français
हिन्दी (भारत)
Magyar
Bahasa Indonesia
Italiano
日本語
한국어
Lietuvių
Македонски
Burmese
नेपाली
Nederlands
Norsk bokmål
Polski
Português (Europeu)
Română
Русский
Slovenčina
slovensko
Svenska
ภาษาไทย
Türkçe
正體中文 (繁體)
Українська
tiếng Việt