अरुउत्पादनहरु
novaPDF वास्तबमै एउटा शक्तिशाली पिडिएफ निर्माणकर्ता हो। यसलाई तपाईं नेटवर्क प्रिन्टरको रुपमा या टर्मिनल सर्विसमा वा रिमोट डेस्कटप कनेक्सनद्धारा, पिडिएफ लिंकको रुपमा पहिचान गर्न, पिडिएफ वाटरमार्क थप्न अनि इमेल लगायत कैयौं अरु कामहरुको लागि प्रयोग गर्न सक्नुहुन्छ।
novaPDF SDK एउटा टूल हो जसलाई सफ्टवेयर बिकासकर्ताहरुले उनीहरुको एप्लिकेसनमा पिडिएफ फाइल सृजना गर्ने खुबी समेट्नको लागि प्रयोग गर्न सक्छन।
Backup4allएउटा उपयोगी टूल हो जसलाई तपाईं आफ्ना महत्वपूर्ण कागजातहरुलाई सजिलोसंग सुरक्षित गर्न प्रयोग गर्न सक्नुहुन्छ।
उपलब्ध भाषा
सम्मानहरु& उल्लेख गर्नुहोस
"After searching about 11 different PDF convertors, I finally found a simple one that does exactly what I need! So many free convertors either won't bring your fonts along, OR (worst of all), don't let you define the page size, for custom publishing situations. THIS ONE DOES BOTH! It did them quickly, it did them perfectly, it did them without annoying "Trial Only" watermarks imprinted on every page. [...]Happy, happy, happy... this 3-day search is over. The headaches are over. Finally... fast, quality, free PDF conversion without a hassle! W.J.R. Halyn"
Softland
developing software that matters
सफ्टल्याण्ड निजि तबरले संरक्षित सफ्टवेयर बिकास गर्ने कम्पनि हो र यसको स्थापना सन १९९९ भएको हो।
हाम्रो कम्पनीले आफ्नै सफ्टवेयर उत्पादन र त्यसको बिकाश गर्छ अनि पूर्णरुपमा सफ्टवेयर बिकाश र परामर्श सम्बन्धि सेवा प्रदान गर्छ।
हामी ब्याककअप अनि कागजरहित कार्यालयको लागि मितव्ययी, नविनतम अनि लागु गर्न योग्य उपायहरु प्रदान गर्दछौं र ग्राहक/सर्भर अनि इन्टरनेटको लागि एक्सपर्टाईजको काम गर्दछौं।
सफ्टल्याण्ड बर्तमानमा निम्न संघहरुको सदस्य रहेको छ:
हाम्रा उत्पादनहरु
हामी हाम्रा सफ्टवेयर उत्पादनहरु दुइ भिन्न क्षेत्रमा गर्दछौं: फाइल ब्याक-अप(Backup4all, Backup2all र FBackup) र पोर्टेबल कागजातहरुको सृजना(novaPDF र doPDF).
हामी अरु थुप्रै सूचनामुलक वेबसाईटहरुको प्रकाशन र रेखदेख पनि गर्ने गर्दछौं जस्तै:- Soft112, एउटा सफ्टवेयर पुस्ताकालय जहाँबाट तपाईं सफ्टवेयर डाउनलोड गर्न सक्नुहुन्छ।
- वर्डबाट पिडिएफ, वर्डबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- एक्सेलबाट पिडिएफ, एक्सेलबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- पावरपोइन्टबाट पिडिएफ,पावरपोइन्टबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- पब्लिशरबाट पिडिएफ,पब्लिशरबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- प्रोजेक्टबाट पिडिएफ , प्रोजेक्टबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- भिजियोबाट पिडिएफ,भिजियोबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- आउटलुकबाट पिडिएफ, आउटलुकबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
- अफिस एप्लिकेसनबाट पिडिएफ, अफिस एप्लिकेसनबाट पिडिएफ बनाउने एक सूचनामुलक साइट
हाम्रासेवाहरु
उत्पादनहरुको बिकाश बाहेक, हामी हाम्रा सफ्टवेयर बिकाशको पूर्ण चक्रीय सेवा प्रदान गर्दछौ साथसाथै कार्यान्वयन पछिको मर्मतसंहारको सेवा पनि प्रदान गर्दछौ। योजना ब्यबस्थापन, सफ्टवेयर डिजाइन तथा बिकाश, गुणस्तरको प्रतिबद्धता, डकुमेंटेसन र प्राबिधिक सहायता जस्ता कार्यक्रमहरुलाई हाम्रो सेवाले समाविष्ट गर्दछ।
हामीलाईसम्पर्क राख्नुस
पत्राचार गर्ने ठेगाना
Softland SRL, str. Traian Grozavescu 2/1, 400305, Cluj-Napoca, ROMANIA
सहायता
यदि तपाईं doPDF को स्थापना या प्रयोजनको लागि हाम्रो सहायता खोज्नु भैरहेको छ भने हाम्रो फोरममा जानुहोस या तपाईंको प्रश्नहरु यहाँ सोध्नुहोस: doPDF मंच
इमेल ठेगाना
ब्यबसायीक सोधपुछ र संचारको लागि यहाँ सम्पर्क राख्नुहोस:
व्यापारिक डेटा
S.C. SOFTLAND S.R.L.
VAT-ID: RO 12250035
मुख्यालय: Str. Gheorghe Lazar no. 7/5, 400183 Cluj-Napoca, Romania
स्थलगत कार्यालय (पत्राचारको लागि): Str. Traian Grozavescu, 2/1, 400305 Cluj-Napoca, Romania
Registry of commerce no.: J12/1244/13.10.1999

Choose language
Հայերէն
عربي
Български
Português (do Brasil)
中文 (简体)
Čeština
Deutsch
Dansk
Ελληνικά
Español
Suomi
Français
हिन्दी (भारत)
Magyar
Bahasa Indonesia
Italiano
日本語
한국어
Lietuvių
Македонски
Burmese
नेपाली
Nederlands
Norsk bokmål
Polski
Português (Europeu)
Română
Русский
Slovenčina
slovensko
Svenska
ภาษาไทย
Türkçe
正體中文 (繁體)
Українська
tiếng Việt


